२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अस्पतालका सबै सेवा प्रवाहलाई प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अस्पतालहरुको आकस्मिक लगायत सबै प्रकारका सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अस्पतालहरुको

रुसले गरेको मिसाइल आक्रमणबाट युक्रेनमा मृत्यु हुनेको संख्या ३६ पुग्यो

एजेन्सी । रुसले युक्रेनका विभिन्न शहरमा प्रहार गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । युक्रनेका उत्तरी क्षेत्रमा रहेको उर्जा केन्द्रमा आक्रमण गरेको केही समयपछि राजधानी किभमा गरेको

अस्पतालहरुको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य हो : मन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो । मन्त्री

अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरवाही

काठमाडौं । अस्पतालहरु तथा विभिन्न स्वास्थ्य संस्थाहरुले अस्पतालबाट निस्कने फोहोर व्यवस्थापनमा लापरबाही गर्ने गर्दा जनस्वास्थ्यमा असर पुग्ने देखिएको छ । राजधानीकै केही अस्पतालहरुले सही तरिकाबाट फोहोर व्यवस्थापनमा ध्यान दिएका छैनन्

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । चिकित्सकमाथि हातपात भएको भन्दै पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै गत शनिबार बिरामीका आफन्तले हातपात

गाजाको शिविरमा इजरायली हमलाः १४ को मृत्यु

एजेन्सी । इजरायलले गाजापट्टीको प्रमुख अस्पताल अल अक्सा परिसरको शिविरमा आक्रमण गर्दा १४ जनाको मृत्यु भएको छ । गाजापट्टीको नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाइ आक्रमण परी

चिसापानी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राख्ने

नवलपरासी । हातखुट्टा गुमाएर अपाङ्ता भएका व्यक्तिहरुलाई नवलपरासीको बर्दघाटस्थित चिसापानी सरकारी अस्पतालले निःशुल्क कृतिम हातखुट्टा राखिदिने भएको छ । अस्पतालमा कृतिम हातखुट्टा केन्द्र सुरु भएसँगै उक्त सेवा सुरु गरिएको हो

अस्पतालमा चिकित्सकको सुरक्षाका लागि सुरक्षाकर्मी राख्ने मन्त्री बस्नेतको भनाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताउनुभएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले

आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प

काठमाडौं । हेटौंडामा चिकित्सक कुटिएको घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ । हेटौँडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको सांघातिक आक्रमणका

दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा डडेल्धुरा अस्पताल अस्तव्यस्त

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालको सेवाप्रति सेवाग्राहीको असन्तुष्टी बढ्दै गएको छ । अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीहरु नहुँदा अस्पतालमा टाढाटाढाबाट आउने बिरामीले स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।