२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गिनीमा भएको विस्फोटमा परेर मृत्यु हुनेको संख्या ९८ पुग्यो

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मुलुक इक्वेटोरियल गिनीमा गत आइतबार भएको श्रृंखलावद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । सैन्य व्यारेक रहेको क्षेत्रमा डाइनामाइट विस्फोटमा ४ सय २० जना

अस्पताल निर्माणका लागि ११३ स्थानीय तहलाई अर्थमन्त्रालयले दियो १ अर्ब ८ करोड

काठमाडौं, फागुन १९ । अर्थ मन्त्रालयले १ सय १३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि शसर्त अनुदान दिएको छ । वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका

पाल्पा अस्पतालको व्यवस्थापकीय कमजोरीले घण्टौं लाइन बस्दै ‘रेफर’ लिने बिरामी

भरत शर्मापाल्पा । स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि निजी स्वास्थ्य संस्थामा उपचारका लागि सरकारी अस्पतालले रेफर (उपचार गराइदिनु भन्ने सिफारिस पत्र) बनाइदिनुपर्ने हुन्छ । पाल्पाका लुम्बिनी मेडिकल कलेज र मिसन

अस्पताल निर्माणका लागि आर्थिक अभाव हुदैन : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ २७ । अर्थ मन्त्री विष्णु पौडेलले भक्तपुरको दुवाकोटमा बन्न लागेको बीर अस्पतालको विस्तारीत अस्पताल बनाउन आर्थिक अभाव नहुने बताउनु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर १

भारतको एक अस्पतालमा आगलागी, कम्तिमा १० जना नवजात शिशुको मृत्यु

काठमाडौं, पुस २५ । भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ । महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको

चितवनमा वन्यजन्तु अस्पताल सञ्चालनमा

चितवन, मंसिर २७ । चितवनको सौराहामा नेपालमा नै पहिलो पटक वन्यजन्तु अस्पताल सञ्चालन आएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको निमार्ण सुरु गरेको झण्डै ६ वर्ष

पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने सुदूरपश्चिम प्रदेशको निर्णय

काठमाडौं, मंसिर २३ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पहाडी जिल्लाका अस्पतालहरुमा अक्सिजन प्लाण्ट राख्ने भएको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र

उदयपुरमा कोभिड अस्पताल निर्माणमा ढिलासुस्ती

उदयपुर, मंसिर २३ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा निर्माणाधिन कोभिड अस्पतालको निर्माणमा ढिलाई भएको छ । यहि कात्तिक १४ गते सम्पन्न गर्ने सम्झौता भए पनि समयमा अस्पताल निर्माण नुहँदा अन्योल बढेको

बेलायतमा कोरोनाविरुद्धको खोप अस्पतालहरुमा वितरण

काठमाडौं । बेलायतमा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तयार भएको छ । आगामी हप्ताबाट विभिन्न अस्पतालमा उपलब्ध हुने भनिएको उक्त खोप पहिलो चरणमा प्रयोगका लागि तयार भएको बीबीसीले जनाएको छ ।

सरकारको आलोचना गरेर कोरोनालाई परास्त गर्न सकिँदैन : स्वास्थ्यमन्त्री

चितवन, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गरेरमात्र कोरोनालाई परास्त गर्न नसकिने बताउनुभएको छ । चितवनको भरतपुर अस्पतालको हाताभित्र सरुवारोग सेवा भवन र आकस्मिक सेवा भवनको