काठमाडौं, असोज २१ । डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको
काठमाडौं, असोज २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै उपचारका लागि अस्पतालमा बेडको अभाव हुन थालेको जनाएको छ । बुधबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.
काठमाडौं, असोज १७ । खेम्स क्लिनिङ प्रालिले पशुपतिनाथ, नयाँ बसपार्कलगायतका क्षेत्रमा सरसफाइ गरेको छ । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथलगायतका क्षेत्रमा क्लिनिङले सरसफाइ गरेको हो । व्यावसायिकरुपमा
काठमाडौं । हरेक नेपालीको भान्सामा हुन्छ, बेसार, अदुवा, लुसन, जिरा, ज्वानो, मेथी, तेजपत्ता, ल्वाङ, सुकुमेल । धेरैजसोको बगैंचामा हुन्छ, घिउकुमारी, तुलसी, पुदिना । वास्तवमा यी सबैकुरा औषधीय गुणले भरिपूर्ण हुन्छन्
काठमाडौं, असोज १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी जनघनत्व भएका काठमाडौं उपत्यकासहित मोरङ, चितवन, कैलाली, रुपन्देहीलगायतका जिल्लाहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको भन्दै थप सचेतता अपनाउन आग्रह गरेको छ
रुपन्देही, असोज १४ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकलपर्सन डा. सुदर्शन थापाकाअनुसार रुपन्देहीको देवदह नगरपालिका–११ का ५५ वर्षीय पुरुषको
हेटौंडा, असोज १४ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य
काठमाडौं, असोज १३ । सरकारी निर्णयलाई चुनौती दिँदै निजी प्रयोगशालाहरुले सरकारले तोकेकोभन्दा करिब दोब्बर शुल्कमा कोरोनाभाइरसको ‘पीसीआर’ परीक्षण गरिरहेका छन् । तर, नियमविपरीत परीक्षण शुल्क असुली भइरहँदा पनि सरकार भने
काठमाडौं । ठमेलमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीले तलब भत्ता तथा संचयकोष अन्तर्गतको रकम हालसम्म नपाएको गुनासो गरेका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लि. (नेको नेपाल)
चितवन, असोज १० । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार बोल्ने नभइ काम गर्ने सरकार भएको बताउनुभएको छ । शनिबार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको वार्षिकोत्सवको अवसरमा ‘जुम’