२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२३२८ कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय १६ जना रहेका छन । तीमध्ये २४ हजार ६ सय ७५ जना होम आइसोलेसनमा र ३ हजार ४१ जना अस्पताल

भरतपुर अस्पतालमा दुई भवन निर्माण हुँदै, महंगोमा उपचार गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास

५० वेडको अध्याधुनिक इमरजेन्सीे सेवाका लागि भवन निर्माण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।

कोभिडको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र

निजी अस्पतालमा असार ८ गते भर्ना भएका बिरामीलाई १० दिन सम्म उपचार गरेको शोधभर्ना मात्र दिने भन्दै निःशुल्क उपचार गर्ने सूचीबाट निजी अस्पताललाई हटाइको प्रवक्ता डा. पौडेलले बताउनुभयो ।

चार सरकारी अस्पतालमा एसिड पीडितको नि:शुल्क उपचार

काठमाडौं, असार ६ । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुको उपचार निःशुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सरकारी अस्पताललाई तोकेको हो । मन्त्रालयले ‘एसिड आक्रमणमा

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानद्धारा १३ वटा अस्पताललाई सहयोग

रुपन्देही, असार ३ । रुपन्देहीको भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले लुम्बिनी प्रदेशका १३ वटा सरकारी अस्पताललाई साढे दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा

कोभिड नियन्त्रणका लागि प्रदेश १ द्वारा ४४ करोड विनियोजन

सरकारले मेची अस्पताललाई दुई सय शय्या, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोसी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।

कोभिड व्यवस्थापनमा सशस्त्र प्रहरी अस्पतालको सुविधा अब्बल– गृहमन्त्री अधिकारी

शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा उहाँले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको पनि उच्च प्रशंसा गर्नुभयो ।

संक्रमितको उपचारका लागि अस्पतालहरुले लिइरहेको शुल्कका विषयमा अनुगमन गर्न आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितका लागि अस्पतालहरुले लिइरहेको सेवा शुल्कका विषयमा अनुगमन गर्न उद्योग मन्त्रालयलाई आग्रह गरेको छ । सरकारले तोकेको दररेट अनुसार निजी अस्पतालले सेवा दिए नदिएको बारेमा

तेह्रथुम अस्पताललाई गोर्खा वेलफेयर ट्रष्टद्धारा १५ लाखको सहयोग

कोरोना संक्रमितको उपचार तथा रोकथामका लागि अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, पीपीई, सर्जिकल मास्क, सेनिटाइजर, एन ९५ मास्क, ग्लोब्स लगायतका सामग्री सहयोग कन्दङवाले जानकारी दिनुभयो ।

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान, स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

मातातीर्थ सामूदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गर्नुभयो । प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर भर्ने अस्पताल प्रशासनले जनाएको छ