एजेन्सी । अमेरिकाको दक्षिणपूर्वी राज्यहरूमा आएको आँधीबेहरीबाट कम्तिमा ३१ जनाको मृत्यु भएको छ । आँधीबेहरीले टेक्सास, ओक्लाहोमा र अर्कान्सासका बाटोमा गुडिरहेको कारहरू समेत पल्टेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको
स्थानीय मिडियाका रिपोर्टअनुसार पश्चिमी मंगोलियाको केही क्षेत्रहरूमा आँधीबेहरीको कारण साताको अन्त्यमा ठूलो मात्रामा विद्युत् कटौती भएको छ ।