६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


धितोपत्र बोर्ड र आइक्यानबीच सूचना आदान प्रदानका लागी सम्झौता

काठमाडौं, बैशाख ७ । नेपाल धितोपत्र बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बिच सूचना आदान प्रदानका लागी समझदारी भएको छ । बोर्ड र आइक्यानबिच सूचना आदानप्रदान एवं पारस्परिक सहयोगका लागि