काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बेन्जामिन नेता न्याहुलाई नयाँ सरकार गठन गर्न अनुमति दिनुभएको छ । यहि नोभेम्बर १ मा भएको निर्वाचनपछि राष्ट्रपति हर्जोगले यस्तो निर्देशन दिनुभएको हो ।