७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो

जनकपुर । मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला विहारी र जनकपुरधामको अग्नीकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पुर्ण