६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आइफा अवार्डमा सहभागी हुन ज्याकलिनलाई अदालतको अनुमति, उडिन् युएई

ठगी मुद्दामा दोषी प्रमाणित भएका सुकेश चन्द्रशेखरसँग २ सय करोड भारतीय रुपैयाँको अवैध कारोबार गरेको आरोपमा ज्याकलिनविरुद्धको मुद्दा विचाराधिन छ । उनलाई भारत छाडेर बाहिर नजान अदालतले आदेश दिएको थियो