बजार र आसपास क्षेत्रमा कोभिडको संक्रमण बढ्दै गएको र संक्रमितलाई राख्ने ठाउँको पनि अभाव हुन थालेपछि दमौलीस्थित कृषि विकास बैंकको भवनमा अक्सिजनसहितको आइसोलेसन तयार पारिएको नगरपालिकाले जनाएको छ ।
महानगरवासी कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेज तथा अन्य निजी अस्पतालहरूसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको दाहालले जानकारी दिनुभयो ।
सोही योजनाअनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदानको पनि उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभयो । उहाँले केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पाल्पा । पाल्पाका ठूला होटलहरुलाई आइसोलेसनमा रुपान्तरण गरिएको छ । सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधिमा ६ सयको संख्यामा कोरोना संक्रमित थपिएपछि जिल्लामा संचालित ठुला होटलहरु आईसोलेसनमा रुपान्तरण गरिएको हो
बागलुङ । बागलुङका १० वटै स्थानीय तहले पालिकामै अक्सिजनसहितको आइसोलेसनको पूर्वाधारको तयारी थालेका छन् । बागलुङ नगरपालिकाले पिसिआर, उपचार बेड, अक्सिजन, आइसोलेसन, एम्बुलेन्सलगायतका सेवाका लागि छुट्टा छुट्टै सम्पर्क टिम समेत
कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइरालाले इनरुवामा रहेको जिल्ला पार्टी कार्यालयको भवन नगरपालिकाले आवश्यकता अनुसार प्रयोजनमा ल्याउने गरी जिम्मा दिएको बताउनुभयो ।
आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने र कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्दै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि खनालले बताउनुभयो ।
भरतपुर महानगरपालिका–१८ का ७१ वर्षीय पुरुषको बिहान होम आइसोलेसनमा मृत्यु भएको छ भने माडी नगरपालिकाका ३५ वर्षीय पुरुष झुण्डिएर देह त्याग गरेका थिए ।
कपिलवस्तु । कोरोना संक्रमितहरूको उपचारका लागि कपिलबस्तुको शिवराज नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको आधारभुत स्वास्थ्य सेवा अस्पतालमा आइसोलेशन तयार गरिएको हो ।
कोरोना संक्रणक तीव्र रूपमा बढ्न थालेपछि यति बेला सबैको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारको तयारी कसरी गर्दै छन् त