१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनबाट फरार कोरोना संक्रमित नुवाकोटमा पक्राउ

नुवाकोट, भदौ १० । चितवनस्थित भरतपुरमा रहेको ‘आइसोलेसन’बाट फरार भएका एक संक्रमितलाई नुवाकोटमा पक्राउ गरी त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको छ । बेलकोटगढी नगरपालिका–५ घर भएका भरतपुर महानगरपालिकाको फोहोर संकलन गर्ने

अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित भागे

चितवन । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका

‘नेपालमा परीक्षणको रुपमा कोरोनाविरुद्धको खोप प्रयोग गरिने’

काठमाडौं, भदौ ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा परीक्षणको रुपमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न लागेको जनाएको छ । हाल रेडमेसिभिर र कन्ब्यालेसिभ प्लाज्मा पनि ‘ट्रायल’ गरिएको गरिएकाले ‘भ्याक्सिन’ पनि

आइसोलेसन तोडफोडमा संलग्न थप चारजना पक्राउ

किमाथाङका, भदौ ८ । सङ्खुवासभा जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना सङ्क्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा थप

कोरोना सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

राँझा, भदौ ८ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका

आइसोलेसन सेन्टर तोडफोडको आरोपमा क्याम्पसप्रमुख पक्राउ

संखुवासभा, भदौ ६ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् । क्याम्पसप्रमुख डा. मातृकाप्रसाद

भरतपुरमा ७५ बेडको आइसोलेसन तयार

चितवन, भदौ ६ । भरतपुर महानगरपालिकाले वागेश्वरीको योगी नरहरिनाथ आश्रमभित्रको प्राकृतिक चिकित्सालयमा ७५ बेडको आइसोलेसन तयार पारेको छ । कोरोना संक्रमितका कारण अस्पतालका बेडहरु भरिँदै जाँदा उपचारमै समस्या आएपछि आइतबार

आइसोलेसनमा रहेका व्यक्तिले स्वास्थ्यकर्मीबाट सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं, भदौ ४ । स्वास्थ्य मन्त्रालयले आफुहरु संक्रमितको उपचारमा अहोरात्र खटिएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारले प्रयत्न गर्दागर्दै पनि कतिपय निजी अस्पताल, संघ, संस्थाहरुले संक्रमितको उपचारमा

छात्रावासमा १०० शैयाको आइसोलेसन कक्ष निर्माण

हेटौंडा, साउन ३० । कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि हेटौंडाको गौरीटार स्थित राष्ट्रिय खेलकुद परिषद्को छात्रावास भवनमा १०० शैयाको आइसोलेसन निर्माण गरिएको छ । हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको

सर्वोच्च अदालतका दुई जना न्यायाधीश सेल्फ आइसोलेसनमा

काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बस्नुभएको छ । बुधबार दिउँसोसम्म नियमित इजलास हेर्नुभएका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बस्नुभएको हो