शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक सुधारका लागि २३ सय विद्यालयमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।