८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विश्वकपको समूह चरणबाटै वेष्ट इण्डिज बाहिरियो

काठमाडौं । दुई पटकको विजेता वेष्ट इण्डिज आईसीसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । अष्ट्रेलियामा आज भएको खेलमा आयरल्याण्डसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुँदै वेष्ट इण्डिज टी–२० विश्वकपबाट