९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


आईसीसी महिला विश्वकप क्रिकेट छनोटमा नेपालको चौथो जित

काठमाडौं । १९ वर्षमुनिको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले चौथो जित निकालेको छ । युएईको द सेभेन रंगशालामा भएको खेलमा कुवेतलाई १ सय ६५ रनको फराकिले अन्तरले