२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नाइजेरियाको मस्जिदमा बन्दुकधारी समूहबाट आक्रमण हुँदा डेढ दर्जनकाे मृत्यु, दर्जनौं घाइते

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको एक मस्जिदमा बन्दुकधारी समुहले आक्रमण गर्दा १८ जना मारिएका छन् । उत्तरी क्षेत्रमा रहेको माजकुका गाउँको मस्जिदमा नमाज पढिरहेका बीच गोली प्रहार हुँदा दर्जनौ घाइते

हात्तीको आक्रमणबाट एक दम्पतिको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जंगली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुरा रहेका छन् ।

नर्वेमा तीर आक्रमण गरी पाँच जनाको हत्या, एक जना पक्राउ

एजेन्सी । युरोपेली मुलुक नर्वेको एक सहरमा धनुष वाँणको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी नर्वेको कोङ्सबर्ग सहरमा एक जनाले श्रृंखलाबद्ध तरिकाले तीर आक्रमण गर्दा ५ जना

हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु

क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको घिमिरले बताउनुभयो ।

ताइवानका रक्षामन्त्री भन्छन्– ‘२०२५ सम्म चीनले ताइवानमाथि पूर्ण आक्रमण गर्न सक्छ’

तर, ताइवान सरकारले भने ताइवान एक सार्वभौमसत्तासम्पन्न देश भएको भन्दै स्वतन्त्रताको घोषणा गर्न आवश्यक नरहेको बताउँदै आएको छ ।

बाघको आक्रमणबाट बेपत्ता युवकको शव भेटियो (अपडेट)

घाँस काट्न गएका बोटेलाई आक्रमण गरेको खबर पाए लगत्तै ८ वटा हात्तीसहित नेपाल प्रहरी, नेपाली सेनाको टोलीले उनको खोजी गरेको थियो ।

चितवनमा बाघको आक्रमणबाट एक युवक बेपत्ता

अहिले निकुञ्ज प्रशासन, नेपाली सेना सहितको टोलीले सात वटा हात्तीको प्रयोगबाट बोटेको खोजी गरिरहेका छन् ।

अमेरिकामा सेप्टेम्बर ११ को सम्झना : राष्ट्रिय एकताको लागि राष्ट्रपति बाइडेनको आग्रह

आतंककारी हमलालाई निर्मुल पार्न सैन्य कारबाही सुरु गरेको अमेरिकाले केही समय अघिमात्र अफ्गानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको छ ।

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु, ६ घाइते

एजेन्सी । उत्तरी इराकको किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको छ । इराकको प्रान्तीय प्रहरी स्रोतले यसको पुष्टि गरेको छ ।

चितवनमा गैंडाको आक्रमणबाट महिलाको मृत्यु

गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।