६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु

एजेन्सी । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् । तास समाचार एजेन्सीका

बागलुङमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

काठमाडौं । बागलुङको ताराखोला गाउँपालिका-२ अर्गलमा आगलागी हुँदा घर गोठ जलेर नष्ट भएको छ । गए राति स्थानीय वीरबहादुर घर्ती मगरको घर गोठमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति

सोलुखुम्बुको आगलागी पीडितलाई गाउँपालिकाले पचास हजार दिने

सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको घटनाका पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ । आगलागीबाट घर पूर्ण क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपैयाँ नगद राहत

सोलुखुम्बुको नेले बजारमा भीषण आगलागी, ५ घर जलेर नष्ट

काठमाडौं । सोलुखुम्बुमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा मंगलबार अपराह्नदेखि सुरु भएको आगोले पाँच घरमा क्षति भएको जिल्ला प्रहरी

सोलुखुम्बुमा आगलागीबाट दुई घर नष्ट, ४२ लाख बढीको क्षति

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२

खोटाङको बाक्सिलाबजारमा भीषण आगलागी

खोटाङ । खोटाङमा भीषण आगलागी भएको छ । केपिलासगढी गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र बाक्सिलाबजारमा भीषण आगलागी भएको हाे । घरमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएपछि सुरु भएको आगो अन्य घरमा

अफगानिस्तानमा सडकाे सुरूङमा आगलागी हुँदा १९ जनाको मृत्यु, ३२ घाइते

काठमाडौं । अफगानिस्तानको सडकाे सुरुङभित्र इन्धन बोकेको ट्यांकर पल्टिएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ । साेही घटनामा ३२ जना घाइते भएका हुन् । राजधानी काबुलको उत्तरी प्रान्त जोड्ने

घरमा आगलागी हुँदा फिलिपिन्समा ७ जनाको मृत्यु, ३ बेपत्ता

एजेन्सी । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको अग्निनियन्त्रक युजीन

फ्रान्समा ७ तले भवनमा भीषण आगलागी हुँदा १० जनाको मत्यु

एजेन्सी । फ्रान्सको लियोन सहरमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान भीषण आगलागी भएको छ । सो आगलागीमा तीनदेखि पन्ध्र वर्षका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय

ओखलढुंगामा एक बाख्रा फार्ममा आगलागी हुँदा ८० लाख बराबरको क्षति

ओखलढुंगा । मंगलबार राति ओखलढुंगाको मोलुङ गाउँपालिका-१ आरुबोट सञ्जय बाख्रा फार्ममा आगलागी भएकाे छ । आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको हाे । आगलागीबाट फार्ममा भएका बाख्रा र फार्मका