६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चितवन र कैलालीका फर्निचर उद्योगमा आगलागी

दमकल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हो ।

ताप्लेजुङ अग्नी पीडितलाई यागेश भट्टराईबाट ५ लाख सहयोग

ताप्लेजुङ, फागुन २२ । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले ताप्लेजुङका आगलागीबाट विस्थापितहरुको पुर्नस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । ताप्लेजुङको आगलागी भएको दोभान क्षेत्रको निरीक्षण

आगलागीबाट ४० करोड बराबरको क्षति

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण संकलनका लागि गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९

ताप्लेजुङ आगलागी अपडेटः विस्थापित परिवारलाई तत्कालका लागि १५ हजार राहत वितरण

ताप्लेजुङ । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागीबाट ४९ घर जलेर नष्ट भएका छन् । स्थानीय भोला पौडेलको घरमा विद्युत शर्त भएर विहान करिब ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका

ताप्लेजुङ आगलागीः ४७ घर नष्ट, ७९ परिवार विस्थापित

ताप्लेजुङ । दोभान बजारमा भएको आगलागीबाट ४७ घर जलेर नष्ट भएका छन् । मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार बिहान ९ बजेबाट सुरु भएको आगलागीबाट त्यहाँका ७९ परिवार विस्थापित बनेको

ताप्लेजुङ आगलागीः ४० घर नष्ट, बाँकीलाई बचाउन केही घर भत्काइयो

सन्तोष पुर्कुटीताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार भएको आगलागीबाट ४० घर जलेर नष्ट भएका छन् । बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आउन

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० घर ध्वस्त

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । आगोले जलेर ४० घर ध्वस्त भएका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको

ताप्लेजुङमा आगलागी, पाँच घर जलेर नष्ट

ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–१ सिनाममा आगलागीबाट ५ घर जलेर नष्ट भएका छन् । दिउँसोको समयमा सल्किएको आगलागी सुरक्षाकर्मी र स्थानीयले दुई घण्टा पछि नियन्त्रणमा लिएको स्थानीय भीम थेबेले जानकारी दिनुभयो

जुम्लामा भीषण आगलागी, ३० घर र दुई दर्जन पशुचौपाया जले

काठमाडौं । जुम्लाको तिला गाउँपालिका ७ गोठीगाउँमा आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन् । हिजो साँझ भएको आगलागीमा दुई दर्जन पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला

स्याङ्जाको सिरकडस्ना उद्योगमा आगलागी

स्याङ्जा । वालिङ नगरपालिका–१० भुण्डे स्थित सडकविभाग नजिकै रहेको सिरक डस्ना उद्योगमा आगलागी भएको छ । शनिबार बिहान विद्युत् सट भएर आगलागी हुँदा उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ