१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्यानमारकी नेतृ सुचीमाथि लगाइएको भ्रष्टाचार आरोपको मुद्दाको सुनुवाई सुरु

एजेन्सी । म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङसाङ सुचीमाथि लगाइएको भ्रष्टाचार आरोपको मुद्दाको सुनुवाई शुरु भएको छ । म्यानमारमा सेनाले कु गरेपछि नजरबन्दमा रहनुभएकी सुचीलाई सुनुवाईको लागि अदालत लगिएको छ । सेनाले

सुचीलाई तत्काल रिहा गर्न सुरक्षा परिषद्को माग

काठमाडौं, माघ २३ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुचीसहित पक्राउ गरिएका सबैलाई तत्काल रिहाइ गर्न माग गरेको छ । म्यानमारको पछिल्लो राजनितिक घटनाक्रमका विषयमा छलफल गर्न