एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आणविक परीक्षण गरेमा रुसले पनि सुरू गर्ने घोषणा गर्नुभएको छ । रुसी संसदलाई वार्षिक सम्बोधनका क्रममा पुटिनले प्रष्ट शब्दमा भन्नुभयो– ‘अमेरिकाले आणविक परीक्षण