आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजितो बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।
चितवन । चितवन राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएका छन् । सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले
त्यसैले भिसेरा परीक्षण भइरहेको तर रिपोर्ट आइनसकेको प्रहरी बताउँछ । परिवार भने आत्महत्या हुनै नसक्ने अडान दोहोर्याउँदै हत्यारालाई छिटो कानूनी कठघरामा ल्याउनुपर्ने पक्षमा छन् ।
एजेन्सी । विश्व चर्चित एन्टी भाइरस सफ्टवेयर निर्माता तथा व्यवसायी जोन म्याकाफीले आत्महत्या गरेका छन । बेलायती मूलका अमेरिकी नागरिक म्याकाफीले स्पेनको बार्सिलोनास्थित एक जेलमा आत्महत्या गरेका हुन । कर
म्याकाफीको कम्पनीले विश्वकै पहिलो कम्प्युटर एन्टी भाइरस सफ्टवेर म्याकाफी भाइरस स्क्यान बनाएको थियो । यो एन्टी भाइरसले कम्प्युटर जगतमा अर्बौ डलरको नयाँ उद्योगको सिर्जना गरेको थियो ।
बर्दिया । बर्दियामा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पाल्पा रम्भा
बर्दिया । बर्दियामा एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । पाल्पा रम्भा
चितवन । चितवनको माडीमा कोरोना संक्रमित एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवाका ३२ वर्षीय पुरुषले झुण्डीएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा तल्कोट गाँउपालिका–१ रैसेल्लीका २० वर्षीय राजु तामाङ र जाजरकोटका ४० वर्षीय खडक पुनको रहेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक कमलप्रशाद चौधरीले बताउनुभयो ।
पाल्पा । पाल्पा कारागारमा एक कैदीबन्दीले आत्महत्या गरेका छन् । भिरकोट नगरपालिका– ७, स्याङ्जाका ३० वर्षीय किसान गुरुङले शौचालयको भेन्टिलेटरमा झुण्डिएर आत्महत्या गरेको पाल्पा कारागारकी प्रमुख भक्तिसरा रानाले जानकारी दिनुभयो