काठमाडौं । दक्षिण भारतीय फिल्म‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । “सीता भारतकी छोरी” भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् । काठमाडौं
एजेन्सी । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा रावणको भूमिकामा देखिएका भारतीय सुपर स्टार सैफ अली खानलाई जुन लुक (आवरण) मा देखिएको छ त्यसलाई लिएर विबाद भएको छ । आदिपुरुषको टिजर