२८औं विश्व आदिवासी दिवसको अवसरमा प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भएअनुसार जनजातिको हक, अधिकार र सुविधा दिलाउने कार्यमा सरकार क्रियाशील रहेको बताउनुभयो ।
काठमाडौं । सडक विस्तारको क्रममा अन्यायपूर्ण ढंगबाट विस्थापित गराइएको भन्दै पीडितहरूले विरोध प्रदर्शन गरेका छन् । विभिन्न नागरिक संगठनहरूको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । सडक विस्तारका