काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णाली सरकार तत्काल लगानीमा आधारित योजना बनाउन तयार रहेको बताउनुभएको छ । लगानी योजनाका विषयमा स्वीट्जरल्याण्ड सरकारका राजदूतसँगको छलफलमा उहाँले कर्णालीको पूर्वाधार विकासमा