६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जनशक्ति सहितको स्रोत साधन तत्काल उपलब्ध गराउन सांसद आचार्यको माग

काठमाडौं । नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्ति सहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकको शुन्य