१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीको भारत भ्रमणले आपसी अविश्वासको वातावरणलाई तोडेको छ

हाम्रा प्रधानमन्त्री शेरबहादुर देउबाले चैत्र १८ गतेदेखि २० (१ अप्रिल देखि ३ अप्रिल, २०२२) गतेसम्म भारतको मैत्रीपूर्ण औपचारिक भ्रमण गरेर फर्कनु भएको छ र अहिले त्यसबारेमा समीक्षा हुँदैछ नेपाली समाजमा,