३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


आफ्ना बोक्ने, पराई ठोक्ने

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट विटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरुको सूची तयार गर्न अह्राए । आलोचक पत्रकारहरुको सूची तयार भयो