हेटौंडा, साउन १० । हेटौंडाको कुखरेनी खोलामा निर्माणाधीन पुल तीन वर्ष बित्दासमेत सम्पन्न हुन नसक्दा यात्रुहरुले सास्ती भोग्दै आएका छन् । तीन वर्षअगावै पुल निर्माण सम्पन्न गर्नुपर्ने भएपनि ठेकेदारको लापरबाहीले