२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभाको आयु लम्ब्याउने सरकारको तयारीप्रति एमालेको आपत्ति

काठमाडौं । वर्तमान प्रतिनिधिसभाको आयु आगामी चुनावपछि नयाँ संसद बस्ने दिनसम्मै लम्ब्याउने सत्ताधारी दलहरुको तयारीप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आपत्ति जनाएको छ । सरकारले केही नेपाल ऐन संशोधन