काठमाडौं । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हालसम्म ५३ प्रतिशत काम सकिएको छ । कोरोना भाईरसको महामारीको समयमा पनि काम नरोकेको आयोजनाले तोकिएको समयमा काम पुरा गर्न सिभिल
नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले एमसीसी परियोजना नेपालको हितमा रहेको विषय जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ठाकुरले एमसीसीको विषयमा उठेको विवादहरूको सम्बन्धमा सरोकारवाला निकायले आफनो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सिर्जना गर्नु उचित नभएको बताउनुभयो ।
‘यो आयोजना नेपाली बित्तीय स्रोतबाट बन्न सक्छ भन्ने सन्देश जनतालाई दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘अपर अरुण आयोजनाको लागि ६ वर्षभित्र २ खर्ब जुटाउन सकिन्छ, बजारमा पैसा छ ।’
चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
सडकको कुनामा गाडिएको डिप बोरिङका मेसिन कुन अवस्थामा छ यसै भन्न सकिने अवस्था छैन । प्राविधिक सर्वेअनुसार डिप बोरिङ नगरिएको स्थानीयको आरोप छ ।
सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको उहाँको भनाइ छ ।
समितिका सभापति रामनारायण बिडारीले सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य सचिवसहितका सरोकारवाला निकायसँग छलफल गरेर राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन देखिएका समस्या समाधान गरेर अघि बढने बताउनुभयो ।
सोमबार बसेको समितिको बैठकले सुरु गरेर अधुरा रहेका आयोजनाहरू के कारणले अधुरा भएका हुन् भन्ने स्थलगत अनुगमनबाट कारण पत्ता लगाइ कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
सरकार परिवर्तनसँगै पाँचौं पटक प्रधानमन्त्री हुन लागेका शेरबहादुर देउवा पनि यसै क्षेत्रका हुनुहुन्छ । उहाँले निर्वाचनमा व्यक्त गरेको प्रतिबद्धता अब पूरा गर्ने हुन् कि आशामा यस क्षेत्रका जनता रहेका छन्