काठमाडौं । नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ । पर्यटन विभागका अनुसार आरोहणको जारी सिजनमा दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले हिजो बरुन्त्से हिमाल आरोहण गरेका हुन् ।