८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सिन्धुलीमा व्यवसायिक आलु खेती सञ्चालन

सिन्धुली । सिन्धुलीका कमलाखोंच र सुनकोशी क्षेत्रका किसानहरूले व्यवसायिक आलुको खेती सुरू गरेका छन् । धान बाली भित्र्याएसँगै सुरू गरिएको आलु खेतीलाई हिउँदमा पर्ने शित लहरीबाट जोगाउन आलु बालीमा शित