मन्त्री आलेले निजगढ विमानस्थलको काम स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरू हुनेसमेत प्रष्ट पार्नुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डीपीआर तयार भइसकेकाले काम चाँडै सुरू हुने उहाँले बताउनुभयो ।