१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शरणार्थीलाई आवासीय अनुमति दिने अस्ट्रेलियाको घोषणा

एजेन्सी । अस्ट्रेलियाले आफ्ना देशमा रहेका हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा बाहकका लागि स्थायी भिसाको मार्ग प्रशस्त गर्ने घोषणा