१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तपस्वी रामबहादुर बम्जनको आश्रममा स्थानीय प्रशासनद्वारा खानतलासी

सिन्धुली । तपस्वी भनिने रामबहादुर बम्जनको सिन्धुलीमाडीको पहिरेमा अवस्थित आश्रममा स्थानीय प्रशासनले बिहिबार खानतलासी गरेको छ । हत्या, अपहरण र मानव बन्धक लगायतका मुद्दामा फरार सुचिमा रहेका तपस्वि बम्जनको आश्रममा