८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मिडल अर्डरमा राम्रो गर्न सकेनौं : कप्तान आसिफ

काठमाडौं । पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले राम्रो शुरुवात पाएपनि मिडल अर्डरमा चुक्दा राम्रो लक्ष्य दिन नसकेको बताएका छन् । सुदूरपश्चिम रोयल्ससँग पहिलो क्वालिफायरमा पराजित भएपछि पत्रकार सम्मेलमा