६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बंगुरलाई आहार खोज्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

साँझमा निस्किएकी श्रीमती रातिसम्म नआएपछि खोज्न जाँदा उनलाई मृत अवस्थमा भेटिएको थियो । रानीमानयाको टाउको र छातीमा गहिरो चोट लागेको थियो ।