१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एभर्टनद्वारा आर्सनल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले आर्सनललाई २–१ ले हराएको छ । एभर्टनको मैदानमा भएको खेलको ४५ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो

लिभरपुलद्वारा एभर्टन पराजित, चेल्सी र म्यान्चेस्टर सिटी पनि विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष क्लबहरु चेल्सी, लिभरपुल र म्यान्चेस्टर सिटी विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले वाट्फोर्डलाई २–१ ले हरायो । चेल्सीका लागि मेसन माउन्ट र

जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई हारबाट जोगाए

एजेन्सी । खेलमा पछि परेको अवस्थामा जर्गिन्होले पेनाल्टीमार्फत गोल गरेपछि शीर्षस्थानको चेल्सी इंग्लिस प्रिमियर लिगमा हारबाट जोगिएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग १–१ को

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा

सिटीका प्रशिक्षक पेप वर्ष प्रशिक्षक घोषित

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवला वर्ष प्रशिक्षक घोषित भएका छन् । सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि दिलाए गार्डिवलालाई लिग प्रशिक्षक एसोसिएसनले वर्ष प्रशिक्षक घोषित गरेको हो । सिटीले

ह्यारी केनलाई गोल्डेन बुट

एजेन्सी । टोटेनहमका स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले बुट अवार्ड जितेका हुन् । इंग्ल्यान्डका फरवार्ड

वेष्टह्यामद्वारा बर्नली २–१ ले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ । यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा अटाएर आगामी सिजन च्याम्पियन्स लिग फुटबलमा

वेस्ट ह्यामलाई हराउँदै चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी विजयी भएको छ । चेल्सीले १० खेलाडीमा सिमित वेस्ट ह्याम युनाईटेडलाई १–० ले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन

इंग्लिस प्रिमियर लिगमा चेल्सी र युनाईटेडबीच खेल हुँदै

काठमाडौं, फागुन १६ । इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार चेल्सी र म्यानचेस्टर युनाईटेडबीच खेल हुँदैछ । दुई टिमबीचको खेल राति १०ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा चेल्सी जित निकाल्दै

प्रिमियर लिगमा लिभरपुल एभर्टनसँग भिड्दै

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार साविक विजेता लिभरपुलले एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ । लिभरपुलले घरेलु मैदानमा एभर्टनसँग खेल्न लागेको हो । दुई टोलीबीचको खेल राति सवा ११ बजे सुरु