१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


फुल्हम च्याम्पियनसिप प्ले अफको फाईनलमा

काठमाडौं । कार्डिफ सिटीलाई हराउँदै फुल्हम इंग्लीश च्याम्पियनसिप फुटबल प्ले–अफ्को फाईनलमा पुगेको छ । इंग्लीश प्रिमियर डिभिजनमा उक्लिने होडमा रहेका यी दुई टोलीबीचको खेलमा फुल्हम समग्रमा ३–२ ले विजयी भयो