१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानमा खानेपानीमा इकोली ब्याक्टेरियाको संक्रमण

प्यूठान । युठानको खानेपानीमा मानिस तथा जनावरको दिशामा पाइने इकोली ब्याक्टेरिया भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १ सय ३५ वटा खानेपानीको नमूना परीक्षण गरेकोमा ५३ वटामा इकोली