२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


मालीमा सरकारी सेनाबाटै विद्रोह, राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्दी बनाइयो

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीमा सरकारी सेनाबाटै विद्रोह भएको छ । सरकारसँग असन्तुष्ट सैनिकहरुको एक समुहले राष्ट्रपति इब्राहिम बुबाकर केईटा र प्रधानमन्त्री बुबो सिस्सेलाई बन्दी बनाएका छन् । बागी