७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


शेयर बजारप्रति इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयोः शेयर लगानीकर्ता

काठमाडौं । राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन् । शेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि शेयर बजारप्रति नकारात्मक