१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हिरासतमा इच्छाराज तामाङ : १४ सय ६९ जनाले दिए ठगिएको जाहेरी

सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको ठगीका विषयमा अनुसन्धान गर्दै आइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी आउने क्रम बढ्दै गएको छ ।सिभिल को–अपरेटिभबाट ठगिएको भन्दै मसिर ५ गते आइतबारसम्म आइपुग्दा

इच्छाराज तामाङमाथि उजुरीको चाङ…

पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङमाथि अहिलेसम्म ११ सय ४७ वटा जाहेरी र ४ अर्ब ५५ करोड बढी बिगो दाबी गरी प्रहरीमा उजुरीको चाङ लाग्ने क्रम जारी छ ।

सिभिल सहकारी ठगी प्रकरण : ११ सय ४७ जाहेरी दर्ता, ४ अर्ब ५५ करोडको विगो दाबी

भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।

इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राख्न अनुमति, ११ सय २६ उजुरीमाथि छानविन हुँदै

काठमाडौं । सिभिल बैंकका अध्यक्ष एवं पूर्व सभासद इच्छाराज तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । तामाङलाई थप १८ दिन हिरासतमै राखी अनुसन्धान गर्न

इच्छाराजको मुद्दामा ९ सय वटा जाहेरी, पौने ४ अर्ब बिगो दावी

काठमाडौं । पूर्व सभासद एवं सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनाविरूद्ध करिब नौ सय वटा जाहेरी दर्ता भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोमा हिजो साँझसम्म आठ सय ८३

सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई पाँच दिन हिरासतमा राख्न अनुमति

१ सय ३७ जनाले जाहेरी दिइसकेको र अन्य मानिसहरू पनि जाहेरी दिन आइरहेको प्रहरीको भनाइ छ । ठगी मुद्दामा प्रहरीले २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।