चितवन । चितवनका चेपाङहरुको स्वास्थ्यप्रति चासो बढ्दै गएको छ । बिरामी हुँदा धामी झाँक्रीको भरपर्ने चेपाङहरुलाई अहिले भने स्वास्थ्य संस्थामै गएर उपचार गराउन थालेका छन् । बिरामी पर्दा धामी झांक्रीकोमा