एजेन्सी । इजरायलले गाजापट्टीमा हवाइ तथा स्थल आक्रमण जारी राखेको छ । पछिल्लो पटक रफाह शहरको आवासीय क्षेत्रमा गरिएको हवाइ हमलामा कम्तिमा २० जना प्यालेस्टाइनी मारिएका छन् । रफाह शहरको
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धग्रस्त क्षेत्र गाजाको भ्रमण गर्नुभएको छ । भ्रमणकै क्रममा उहाँले हमासलाई समाप्त पार्ने र बन्धकहरुलाई जुनसुकै हालतमा पनि फिर्ता ल्याउने दाबी गर्नुभएको छ ।
एजेन्सी । गाजापट्टीको अल मगाजी शरणार्थी शिविरमा इजरायलले गरेको हवाइ हमलामा ७० जनाको मृत्यु भएको छ । हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ठुलो संख्यामा शरण लिएर बसेको उक्त शरणार्थी शिविरमा
एजेन्सी । इजरायलले हमास नियन्त्रित क्षेत्र गाजापट्टीबाट हमासका २ सय सदस्यहरुलाई नियन्त्रणमा लिएको छ । केहीले भने इजरायली सेनासमक्ष आत्मसमर्पण गरेका छन् । इजरायलले गाजापट्टीमा आक्रमण गर्ने क्रममा सर्वसाधारणको भीडमा
एजेन्सी । इजरायली सेनाले गरेको आक्रमणमा हमासद्धारा बन्धक बनाइएका इजरायलकै तीन नागरिक मारिएका छन् । इजरायली सेनाका अनुसार हमासले बन्धक बनाएका २८ वर्षका योतम हाइम, २२ वर्षीय समीर तलाल र
इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि
एजेन्सी । इजरायलले गाजामा दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्ने भएको छ । अमेरिकाले उत्तरी गाजा क्षेत्रमा सर्वसाधारणलाई बाहिर निस्कन दिनका लागि दिनको ४ घण्टा सैनिक आक्रमण स्थगित गर्नै
काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जना विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको
काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव धनगढी पठाइएको छ । आइतबार फ्लाई दुबईको विमानमार्फत काठमाडौंं ल्याइएको नेपाली विद्यार्थीहरूको शव नेपाली सेनाको स्काइभ्यानमार्फत धनगढी
काठमाडौं । इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये ४ जनाको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरूको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री नारायणप्रकाश साउदका प्रेस संयोजक