१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


चोलेन्द्रको चाल : संवैधानिक परिषद्सम्बन्धी रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय

प्रधानन्यायाधीश राणाले प्रशाशनिक निर्णय मार्फत अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटलाई संवैधानिक इजलासमा पठाउने निर्णय गर्नुभएको हो ।

सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास तोकिए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि बन्दी प्रत्यक्षीकरणाको मुद्दाकाे मत्र पेशी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले आफु बाहेकका ९ वटा इजलास तोक्नु भएको हो । सोमबार इजलास फर्केका

बन्दी प्रत्यक्षीकरणका मुद्दा किन हेरेनन् न्यायाधीशले ?

आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभयो ।

बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले तोके छ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज पनि आफू बाहेकको इजलास गठन गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आज ६ वटा इजलास तोक्नुभएको छ । सबै इजलासमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा मात्र

सर्वाेच्चमा चाेलेन्द्र चाल : सबै इजलासमा एक–एक वटा बन्दी प्रत्यक्षीकरण मुद्दा

त्यस्तै प्रधानन्यायाधीश जबराको राजीनामामा माग्दै कानुन व्यवसायीहरू पनि आन्दोलनमा छन् ।

प्रधानन्यायाधीशरहितको इजलास गठन गर्न नेपाल बारको माग

राणाको राजीनामा नआएसम्म आफूहरूले आन्दोलन र विरोधका कार्यक्रमलाई जारी राख्ने बारे यसअघि नै बताइसकेको छ ।

सर्वोच्चमा बिहीबार : इजलास बसेन, फुलकोर्ट बस्यो

इजलास नबसे पनि प्रधानन्यायाधीश राणा विरुद्ध एकजूट भएका अन्य न्यायाधीशहरूबीच छलफलले निरन्तरता पायो ।

प्रधानन्यायाधीश राणाले तोके ८ इजलास

काठमाडौं, कात्तिक ११ । सर्वोच्च अदालतले बिहीबारका लागि ८ वटा इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बिहीबारका लागि आफूसहितका ८ वटा इजलास तोक्नुभएको छ । सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले

प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

न्यायाधीशहरू छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश राणाले तोकेका इजलास बस्ने सम्भावना निकै कम छ । यसअघि हिजो नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणालाई राजीनामा दिन आह्वान गरेको थियो ।

सभामुख सापकोटा विरुद्धको मुद्दाको पेसी आज, द्वन्द्वकालको मुद्दा संवैधानिक इजलासले हेर्दै

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटा विरुद्धको मुद्दाको पेसी आजको लागि तोकिएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको साप्ताहिक पेसी सूचीमा