१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोइराला पक्षको छुट्टै भेला ठमेलकाे एक होटलमा जारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाकाे समूहले सोमबार पनि भेला गरिरहेको छ । सोमबार काठमाडौंकाे ठमेलस्थित होटल यात्रीमा आयोजित भेलामा कोइराला समूहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको