१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ३८ मध्ये २४ जना दीर्घरोगी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणवाट मृत्यु भएका ३८ मध्ये २४ जना दीर्घरोगी रहेको जनाएको छ । मृत्यु भएका मध्ये शून्य दशमलव ३ प्रतिशत व्यक्तिमा लक्षण देखिएको