२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


इलाममा पर्यटकीय क्षेत्रको विकासका लागि जुट्दै स्थानीय तह

असोज, कात्तिक, मंसिर, चैत्र र वैशाख महिनामा थुम्के क्षेत्रमा बढी पर्यटकहरु पुग्ने गरेका छन् । समुुद्र सतहको २ हजार ४ सय मिटर उचाईमा रहेको थुम्केरानीको पहिचानको प्रचार हुँदै आएको स्थानीयको

दुई हजार किलो छुर्पी बरामद

काठमाडौं । इलाममा दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट १९ लाख बराबरको छुर्पी बरामद गरिएको प्रहरीले जनाएको छ । मंगलबार

भन्सार खुलेसँगै पशुपतिनगरमा पर्यटक बढे

पशुपतिनगर भन्सार कार्यालयले भारतीय गाडीको भन्सार काटेर नेपाल प्रवेशको अनुमति दिएपछि पर्यटकको संख्या बढेको छ । जसका कारण व्यवसायीलाई पनि राहत पुगेको स्थानीय व्यापारीहरू बताउँछन् ।

चियाका लागि प्रख्यात इलाममा कफी खेतीको पनि उत्तिकै सम्भावना

इलाम । चिया उत्पादनमा नाम कमाएको इलाम जिल्लामा कफीको समेत उत्तिकै सम्भावना रहेको पाइएको छ । बजारको समस्या नभएपछि किसानहरु कफी खेतीमा आकर्षित भएका छन् । कफीको दाना विरुवा समेत

इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

काठमाडौं । इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको

इलाममा नेपालको दोस्रो लामो झोलुङ्गे पुल

इलाम, फागुन २ । दक्षिणी इलामको माइ नगरपालिकाको बिहीबारे र वडा नम्बर–१ को घण्टे जोड्ने झो झोलुङगे पुल बनेपछि स्थानीयवासी हर्षित भएका छन् । ८ सय २० मिटर लामो झोलुङगे

रेडपाण्डाको संरक्षणका लागि दिगो विकास कार्यक्रम सञ्चालनमा

इलाम । इलामको थुम्केरानी क्षेत्रमा वन विनाश रोकथाम गरी स्थानीयको जिविकोपार्जनमा सघाउ पुर्‍याउने उद्देश्यले सामुदायिक वन दिगो विकास कार्यक्रम सञ्चालन गरिएको छ । बढ्दो वन विनाशलाई रोकथाम गर्न इलामको थुम्केरानी

मेची राजमार्ग सञ्चालनमा

इलाम, माघ २५ । मेची राजमार्गमा पर्ने इलाम जिरो किलोमिटर– धोबीधारा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । इलाम नगरपालिकामा पर्ने धोबीधारा सडकखण्ड भत्किएर अवरुद्ध बनेको लामो समय भएको थियो ।

इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात

इलाम । इलामको उच्च हिमाली क्षेत्रमा पुनः हिमपात भएको छ । यो सँगै इलाममा तेस्रो पटक हिमपात भएको हो । यस अघि पुस र माघ दोस्रो सातामा हिमपात भएको थियो

इलाममा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलाममा आज बिहान पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट इलाम जाँदै गरेको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको