अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो
सहकारीले बाख्रापालनका लागि उन्नत घाँसका विरुवा वितरण गरी औषधि उपचार र बीमाको समेत व्यवस्था गरेपछि समुदाय स्तरमा कृषकहरूसमेत उत्साहित देखिन्छन् ।
काठमाडौं । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको
इलाम, असार २४ । कोरोना संक्रमणका कारण इलाममा १० घण्टाको फरकमा दम्पतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमा
तराइको गर्मी छल्न झापाको चारआलीबाट उकालो लागेपछि पुगिने कन्यामको सौन्दर्यले जोकोहीलाई मन्त्रमुग्ध पार्छ । बादलको घुम्टो ओडेको कम्याममा चियाका बुट्टासँग लुकामारी खेल्दै सेल्फी खिच्नेको भिड बढ्न थालेको छ ।
प्रकाश नेपालइलाम, असार २० । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा लोकसेवा आयोगको परिक्षा सुनिश्चित नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । लोकसेवा परिक्षाको सुनिश्चितताको माग गर्दै उनीहरु हाल आन्दोलनमा उत्रिएका छन् ।
खेर गएको जमिनमा पनि यसको खेती गर्न सकिने राईको भनाइ छ । स्थानीय स्तरमा उपलब्ध साधनहरूको प्रयोग गरेरै खेती गर्न सकिने भएकाले स्थानीयमा खेतीप्रति चासो बढेको उहाँको भनाइ छ ।
सडक स्तरोन्नत्तिका लागि वर्षेनी करोडौं बजेट खर्च भए पनि अहिलेसम्म सुधार हुन सकेको छैन । हिलोका कारण बेहाल भएको सडकमा छोटो दूरी पार गर्न घण्टौ लाग्ने गरेको छ ।
इलाम । इलामको माङसेबुङ गाउँपालिकाले संचालन गरेको ‘उज्यालो घर अभियान’ अन्तरर्गत विद्युत विस्तारको काम तीब्र पारेको छ । वडाको सबै टोल वस्ती र घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गरिसक्ने
इलाम । इलामको फाकफोकथुम गाँउपालिका फुएतप्पामा विद्युत अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षाले थावाखोला लघु जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । वर्षाका कारण पहिरो