१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


अलैंची विकास केन्द्रद्वारा नेपाली अलैंचीको पाँचवटा जात पहिचान, आधिकारिकताका लागि सिफारिस

प्रकाश नेपालइलाम । लामो अध्ययनपछि नेपाली अलैंचीको पाँचवटा जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैंचीको वर्गीकरण गर्दै आधिकारिकताको लागि अलैंची विकास केन्द्रले कृषि मन्त्रालयमा स्वीकृतिका लागि पठाएको

इलामको माङसेबुङ गाउँपालिकाको ईभाङ–चतुरे सडक कालोपत्रे

इलाम । इलामको माङसेबुङ गाउँपालिकास्थित ईभाङ–चतुरे सडक कालोपत्रेको काम दुर्त गतिमा अघी बडेको छ । वैशाख २७ गते बाट सुरू भएको कालोपत्रे सडक करिब ३ सय मिटर सम्म सम्पन्न भइसकेको

इलाममा अलैंचीको मूल्य निरन्तर उकालो, प्रतिमन ३२ हजार रुपैयाँ

इलाम । इलाममा अलैंचीको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायीहरुको भनाइ छ । कोरोनाका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै

कोरोना कहरमा छैन नेताहरुको भर, ठुला नेताहरु सत्ता र कुर्सीको लुछाचुडिमा

प्रकाश नेपालइलाम । कोरोना महामारीमा आफ्ना नेता र जनप्रतिनिधिहरुले सहयोग गर्लान् भन्ने आशा पालेका इलामेका नागरिक निराश भएका छन् । जनताका समस्यालाई पन्छाएर कोरोना कहरकाबीच पनि राजनीतिक दलहरु सत्ताको स्वार्थमा

इलाममा जङ्गली च्याउ खादा दुई जनाको मृत्यु

इलाम, जेठ २५ । जङ्गली च्याउ खादा इलाममा दुईजनाको ज्यान गएको छ । गत २२ गते च्याउ खाएर बिरामी परेका ४ जना मध्ये सन्दकपुर गाँउपालिका–१ खोलाघारीका ५० बर्षीय टिका बहादुर

च्याउ खाँदा इलाममा ४ जना बिरामी

इलाम । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ । सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर

इलामका कृषकहरु प्राङ्गारिक खेतीतर्फ आकर्षित

प्रकाश नेपाल इलाम । संघीय सरकारको सशर्त अनुदानमा एक करोड ७० लाखमा इलाम जिल्लाका दुई पालिकामा ३७ वटा कृषक सहकारी, समू र फार्ममार्फत कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रम

इलामका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु वितरण

इलाम । ‘इलामेलीको पिडामा मल्हम पट्टी अभियान’ले इलामका सबै स्थानीय तहहरुलाई स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ । स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोषमार्फत इलामका दश वटै स्थानीय तहलाई स्वास्थ्य सामग्री

उत्पादन थालेको डेढ सय वर्षपछि आफ्नै जातको चियाको विकासका लागि अध्ययन सुरू

प्रकाश नेपाल इलाम । चिया किसान र उद्योगीबाट चियाको (क्लोन) प्रजाति विकासको अनुसन्धान माग भएपछि सरकारले नेपाली चियाको आफ्नै जात विकासको तयारी गरेको छ । अहिले उत्पादन भइरहेको चिया नेपाली

बहुचर्चित गैडे महमाई सडक निर्माण हुँदा स्थानीवासी दंग

प्रकाश नेपाल इलाम । सडक पुर्वाधार विकास कार्यक्रमअन्तर्गत इलामको गैडे महमाई सडक खण्डको करिव ६ किलोमिटर सडक निर्माण भएको छ । माई नगरपालिकाको सङ्लुखोलादेखि लालखोला दोभानसम्म नयाँ एलाइनमेन्टमा काम सम्पन्न